Home > Uncategorized > भूकम्पका कारण ज्यान गुमाउने संख्या ४७ सय नाघ्यो

काठमाडौं, वैशाख १५ – भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय नाघेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ४ जार ७ सय ५९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

यस्तै घाइतेको संख्या ९ हजार ८५ पुगेको छ । नेपाल प्रहरीका अनुसार ज्यान गुमाउने तथा घाइते हुनेको विस्तृत विवरण यस्तो छ :

उपत्यका मृतक : १४४८, घाईते :४९०३
काठमाडौ १०३९
ललितपुर १५९
भक्तपुर २५०

पूर्व क्षेत्र मृतक : ५१, घाईते : २२१
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २

मध्य क्षेत्र मृतक : २८७६, घाईते : २८२१
रामेछाप २४
सिन्धुपाल्चोक १२६०
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ५६०
धादिङ ३४६
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २६८

पश्चिम क्षेत्र मृतक : ३८२,  घाईते : १११९
गोरखा ३७४
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४

मध्य पश्चिम क्षेत्र मृतक : २, घाईते : २१
रोल्पा १
रुकुम १