Home > 2015 > April ( > Page 2)

भूकम्पका कारण ११ सय ५७ को ज्यान गएको पुष्टि

काठमाडौं, वैशाख १२ – भूकम्पका कारण अहिलेसम्म ११ सय ५७ जनाको ज्यान गएको सरकारले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि ढकालले दिएको जानकारी अनुसार ११ सय ५७ जनाको ज्यान गएको जानकारी आएको छ । ज्यान गुमाउनेमा काठमाडौंमा १ सय...