Home > Posts by Arjun Casey

प्रेस बिज्ञप्ति २०७२-०१-२४

श्री संचार माध्यमहरु सबै यस कार्यालयबाट मिति २०७२-०१-२४ गते जारी भएको प्रेस बिज्ञप्ति आबश्यक प्रचार प्रसार को लागि यसै साथ संलग्न राखी पठाईएको छ l देवी प्रसाद थपलिया उपसचिव http://www.thirdpole.net/press.pdf Please Click on picture to enlarge

भूकम्प आउँदैछ भन्ने राजेन्द्र पक्राउ

गलत हल्लाको पछाडि नलाग्न प्रहरीको आग्रह महाभूकम्प आउँदैछ भनेर गलत हल्ला गर्दै हिड्ने ललितपुरका राजेन्द्र खड्गी पक्राउ परेका छन्। प्रहरीले आज साँझ खड्गीलाई ललितपुर मङ्गलबजारबाट पक्राउ गरेको हो। नक्कली कपाल हालेर भूकम्प आउँदैछ भन्दै उनी ललितपुरका विभिन्न स्थानमा हल्ला...

भूकम्पका कारण ज्यान गुमाउने संख्या ४७ सय नाघ्यो

काठमाडौं, वैशाख १५ – भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय नाघेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ४ जार ७ सय ५९ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै घाइतेको संख्या ९ हजार...

तीन दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं, वैशाख १५ – सरकारले शनिबार र आइतबार गएको भूकम्पका कारण ज्यान गुमाउने तथा घाइते भएका नागरिकको सम्झानामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बेलुका राष्ट्रको नाममा सम्बोधन गर्दै तीन दिने राष्ट्रिय शोकको...